मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
राजनीति

काठमाडौँ-१ बाट सिंहसँगै आचार्यको नाम सिफारिस

रासस रासस · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
काठमाडौँ-१ बाट सिंहसँगै आचार्यको नाम सिफारिस
काठमाडौं, मंसिर २५ :

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि काठमाडौँ-१ बाट कांग्रेसले प्रकाशमान सिंहसँगै बाबुराम आचार्यको पनि नाम सिफारिस गरेको छ। काठमाडौँ-१ मा नेपाली कांग्रेसबाट सिंहले लगातार चुनाव लड्दै आएका छन्। 

यस पटक कांग्रेसले सिंहसँगै आचार्यलाई पनि सिफारिस गरेको हो। आचार्यले जेनजीलाई पनि मिलाएर लाने र विकासप्रेमी युवा नेता’का रुपमा प्रस्तुत गर्दै प्रत्यक्षको टिकटमा दाबेदारी गरेका हुन्।

कांग्रेस क्षेत्र नं.१ का सभापति रवीन्द्रविक्रम राणाका अनुसार प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि नाम सिफारिस भएको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार