
काठमाडौं, मंसिर २८ :
नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको छ । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।
केन्द्रीय कमिटीको संरचना :
१) पदाधिकारी (१९)जना
- अध्यक्ष : १
- उपाध्यक्ष : ५
- महासचिव : १
- उपमहासचिव : ३
- सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना
- खुल्ला : ५
- महिला : ३
- युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
- खुल्ला : ७१
- महिला : ५२
- युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
- आदिवासी–जनजाति :
- खुल्ला : १५
- महिला : ८
- युवा : २
५) मधेसी (२०) जना
- मधेसी :
- खुल्ला : ११
- महिला : ६
- युवा : २
६) प्रवास (२) जना
- भारत : १
- अन्य देश : १
७) श्रमिक (३) जना
- खुल्ला : २
- महिला : १
८) अपाङ्गता भएका व्यक्ति (१) जना
- खुल्ला : १
९) दलित (१२) जना
- खुल्ला : ७
- महिला : ४
- युवा : १
१०) थारु (८) जना
- खुल्ला : ५
- महिला : ३
११) मुस्लिम (५) जना
- खुल्ला : ४
- महिला : १
१२) थारु (८) जना
- खुल्ला : ५
- महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
- खुल्ला : १
- महिला : १