
काठमाडौं, पुस ३ :
एमालेको महासचिवमा शंकर पोखरेल पुन: निर्वाचित भएका छन् ।
उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए । केपी शर्मा ओली र पाण्डे पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।