सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति भिडियो

मिराज ढुङ्गाना समूहद्वारा आन्दोलन घोषणा, सर्वपक्षीय सरकार गठनको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ६ पुस, २०८२ मा प्रकाशित
मिराज ढुङ्गाना समूहद्वारा आन्दोलन घोषणा, सर्वपक्षीय सरकार गठनको माग
काठमाडौं, पुस ६ :

सर्वपक्षीय सरकार गठनको माग गर्दै जेनजी अभियान्ता मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै जेनजी आन्दोलनलाई धोका दिएको बताए । भोलि ११ बजे काठमाडौंस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत उनले सबैलाई आह्वान गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार