आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

रवि र बालेन बीचको वार्तामा अमरेशकुमारको इन्ट्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० पुस, २०८२ मा प्रकाशित
रवि र बालेन बीचको वार्तामा अमरेशकुमारको इन्ट्री
काठमाडौं, पुस १० :

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच चलिरहेको छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि सहभागी भएका छन्।

बालेन र रविबीच ललितपुरको कुपण्डोल–ज्वागलस्थित बालेनका सल्लाहकार कुमार बेनको निवासमा एक्लाएक्लै छलफल भइरहेको थियो। सोही क्रममा अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका हुन्।

छलफल के विषयमा केन्द्रित छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर पछिल्लो समय मेयर बालेनले विभिन्न राजनीतिक नेतासँग भेटघाटलाई तीव्र बनाएका छन्। बालेन, रवि र अमरेशबीचको भेटलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार