शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति स्वास्थ्य

एमालेले भन्यो- कांग्रेसमा विभाजन लोकतन्त्रका लागि सुखद् होइन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
एमालेले भन्यो- कांग्रेसमा विभाजन लोकतन्त्रका लागि सुखद् होइन
काठमाडौं, पुस ३० :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली काँग्रेसमा विभाजन आउनुले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताएका छन् ।

प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय, न्यूप्लाजामा आज आयोजित कार्यक्रममा नेता शाहीले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सबै शक्तिहरु मिल्नुपर्ने समयमा एक पुरानो दलमा फुटको स्थिति उत्पन्न हुनु सुखद् नभएको बताए।

 नेता शाहीले मुलुकका कानुनी शासन र युवा पुस्ताको पवित्र भावना बमोजिम सुशासन हुनुपर्छ भन्नेमा एमाले स्पष्ट रहेको बताउँदै लोकप्रियतावादले भने मुलुकलाई निकास नदिने पार्टीको धारणा रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार