सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौै, माघ ६ :

रास्वपाका सभापति रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । 

युवराज सफल, दिनेश त्रिपाठी र आयुष बडालसहितका तर्फबाट पेस भएको रिटमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ

महान्यायाधिवक्ताको कार्यालयले केही दिन अघि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगपत्र  सशोधन गर्ने निर्णय गरेको थियो ।

रविको मुद्दा फिर्ताको विषयमा चर्को विरोध भएपछि महान्यायाधिवक्ताले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगीमा सबै प्रतिवादीहरूको अभियोगपत्र सशोधन गर्ने निर्णय गरेकी थिइन् । रेड कर्नर नोटिस जारी भएका जीबी राईसहित कम्तीमा ५० प्रतिवादीहरूको मुद्दा फिर्ता गर्ने निर्णय विवादमा परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार