सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नगरेकोमा निर्वाचन आयोगसँग लिखित जवाफ माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ माघ, २०८२ मा प्रकाशित
‘राइट टु रिजेक्ट’ कार्यान्वयन नगरेकोमा निर्वाचन आयोगसँग लिखित जवाफ माग
काठमाडौं, माघ ७ :

सर्वोच्च अदालतले निर्वाचनमा ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नगरेको भन्दै निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ।

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै अधिवक्ता श्रीना नेपालसहितले दायर गरेको मुद्दामा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगसँग महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । 

सर्वोच्चले यसअघि २०७० र २०७३ सालमा ‘राइट टु रिजेक्ट’को व्यवस्था गर्न आदेश दिएको थियो। सर्वोच्चको फैसला कार्यान्वयन नभएकामा कारबाहीको माग गरी यसअघि पनि सर्वोच्चमा मुद्दा परेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार