मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार

पश्चिम नेपालमा भोलिदेखि वर्षाको सम्भावना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ माघ, २०८२ मा प्रकाशित
पश्चिम नेपालमा भोलिदेखि वर्षाको सम्भावना
काठमाडौं, माघ ८ :

जल तथा मौसम विज्ञान महाशाखाले शुक्रबारदेखि नेपालमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान शाखाले शुक्रबार रातिदेखि वर्षा हुने सम्भावना रहेको जनाएको हो।

शनिबार बेलुकासम्ममा सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

वरिष्ठ मौसमविद् डेविट ढकालले वर्षा शनिबार बेलुकासम्म मात्रै रहने बताए। तर माघ १३ गते रातिदेखि फेरि हल्का वर्ष र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको वरिष्ठ मौसमविद् ढकालले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार