आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति

कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ? [सूचीसहित]

मतदाता सबैभन्दा धेरै रामेछाप र कम मनाङमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ? [सूचीसहित]
काठमाडौं, माघ २० :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको छ । अहिले दलहरु धमाधम आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर चुनावी माहोल बनाइरहेका छन् । 

कार्यकर्ता भेटघाटदेखि प्रचारप्रसारको काममा उम्मेदवारहरु जुटिरहेका छन् । मतदातालाई के भनेर हुन्छ आफ्नो पक्षमा पार्ने रणनीतिमा  दलहरु लागेका छन् । त्यसका लागि आगामी नीति तथा घोषणापत्र तयारीमा दलहरु जुटेका छन् ।

निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले मत खसाल्न पाउनेछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रामेछापममा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ जना मतदाता छन् । त्यस्तै सबैभन्दा कम मनाङमा ७ हजार मतदाता छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

यस्तो छ मतदाता संख्या:

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार