सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

राप्रपा कसैको जुठो खाएर बनेको पार्टी होइन: अध्यक्ष लिङ्देन

राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
राप्रपा कसैको जुठो खाएर बनेको पार्टी होइन: अध्यक्ष लिङ्देन
फाइल तस्बिर ।
काठमाडौं, माघ २५ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा कुनै विदेशी शक्तिको आशिर्वादबाट बनेको पार्टी नभएको स्पष्ट पारेका छन्। कामठाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेकी नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रममा उनले आफ्नो पार्टी कसैको ‘जुठो कुरो’खाएर बनेको पार्टी नभएको बताए ।

राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताउँदै लिङदेनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिए । अध्यक्ष लिङदेनले व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले पटक-पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरे । लिङ्देनले वाक स्वतन्त्रता र विरोध गर्ने अधिकार नागरिकको मौलिक अधिकार भएको जिकिर गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार