सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

दलहरूलाई आयोगको निर्देशन : फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ माघ, २०८२ मा प्रकाशित
दलहरूलाई आयोगको निर्देशन : फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्नू
काठमाडौं, माघ २७ :

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको बैठकले चुनावी घोषणापत्र सार्वजनिक गर्न र आयोगमा पेस निर्देशन दिएको हो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार फागुन २१ मा हुने निर्वाचनमा भाग लिने दलहरूले आगामी फागुन ३ गतेसम्ममा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले विज्ञप्तिमार्फत भनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार