
असोज १५ :
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय महासभामा भाग लिई अहिले स्वदेश आइपुग्नुभएको छ।
उहाँले अहिले विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्नुभएको छ ।
(भिडियो लाइभ- नेपाल टेलिभिजन)