मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, फागुन ५ :

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्नप्रहरीलाई अनुमति दिएको छ।

निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले सोमबार बेलुकी उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। अभिव्यक्तिकै कारण उनलाई पटक पटक प्रहरीले नियन्त्रणमा लिँदै हाजिरी जमानतमा छाडेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार