शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

उपत्यकाको ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ फागुन, २०८२ मा प्रकाशित
उपत्यकाको ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी
काठमाडौं, फागुन १५ :

निर्वाचन नजिकिएसँगै यतिबेला उपत्यकाको सडक चोकमा ट्राफिक जनशक्ति कम देखिएको छ । ट्राफिक प्रहरीहरूलाई समेत निर्वाचन सुरक्षाका खटाइएपछि यतिबेला निर्वाचन प्रहरीले ट्राफिक व्यवस्थापनको काम गर्दै आएका छन् ।

राजधानीका विभिन्न चोक-चोकमा उभिएका निर्वाचन प्रहरीले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

अनुभवनको आधारमा केही कठिनाइ देखिए पनि जाम खुलाउने र ट्राफिक व्यवस्थापनको उनीहरुलाई यो कार्यलाई स्वागत योग्य नै मानुपर्छ। हाल ट्राफिकहरु पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार