काठमाडौं, फागुन १८ :

रङ्गहरूको पर्व फागुपूर्णिमा (होली)का अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार क्षेत्र लगायत हिमाली र पहाडी क्षेत्रमा रङ खेल्दै उत्सव मनाईएको छ ।
बसन्तपुर
तराईमा भने भोली होली मनाईन्छ ।