काठमाडौं, फागुन २१ :

अहिले बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ ।