काठमाण्डौँ , असोज १७ :

संसदीय सुनुवाइ समितिको ४८ औँ  बैठक आज बस्दै छ ।
 
दिउसो १ बजे बस्ने बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।