सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति प्रदेश मधेस प्रदेश

धनुषा-१ को उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित उपस्थित हुन आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ फागुन, २०८२ मा प्रकाशित
धनुषा-१ को उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित उपस्थित हुन आदेश
काठमाडौं, फागुन २५ :

सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवार खारेजसम्बन्धी निर्णयको फाइलसहित उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशन दिएको छ। सोमबारन्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले  यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा  आदेश दिएको हो।

रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको धनुषा १ मा आयोगले परिणाम सार्वजनिक गर्न रोक लगाएपछि उनी सर्वोच्च पुगेका हुन् । अदालतबाट आउने आदेशपछि मात्रै औपचारिक रूपमा विजयी उम्मेदवार घोषणा गरिने बताइएको छ।  मत परिणामसमेत सार्वजनिक नगर्न भनिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार