आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

श्रीलंकामा इन्धन संकट : हप्तामा तीन दिन बिदा

निजी कारहरुलाई मासिक १५ र मोटरसाइकललाई ५ लिटर पेट्रोल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
श्रीलंकामा इन्धन संकट : हप्तामा तीन दिन बिदा
कोलम्बो, चैत ४ :

श्रीलंका सरकारले इन्धन बचत गर्न बुधबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विशेष परिस्थिति आइपरेका कारण बुधबार बिदा दिनुपरेको राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बताएका छन् । अब त्यहाँ हप्तामा तीन दिन सार्वजनिक बिदा हुनेछ ।

शनिबार र आइतबार श्रीलंकामा नियमित रुपमा सार्वजनिक बिदा हुने गरेको छ । यहाँ निजी कारहरुका लगि मासिक १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरमात्रै तेल किन्न पाइने व्यवस्था गरिएको छ ।

हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेपछि एशियाली देशहरुमा इन्धनको अभाव देखिएको छ । श्रीलंकामा आयात हुने तेलको कच्चा पदार्थमध्ये ८० प्रतिशत हाराहारी मध्य एशियाली देशहरुबाट हर्मुजको जलघाँटी हुँदै आउँछ । पश्चिम एसियामा देखिएको संकटले धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार