मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथग्रहण भोलि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ चैत, २०८२ मा प्रकाशित
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथग्रहण भोलि
काठमाडौं, चैत ८ :

प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथग्रहण भोलि (सोमबार) हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा भोलि बिहान सवा ११ बजे केसीको केसीलाई पद तथा गोपनीयताको शपथ गराउने छन ।

राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनले अरू सदस्यलाई शपथ गराउने छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम चैत १२ गते दिउँसो २ बजे राखिएको छ । प्रतिनिधिसभाबाट सभामुख निर्वाचित नहुँदासम्म केसीको अध्यक्षतामा सभा सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार