शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

वर्षाका कारण नेपाल र यूएईबीचको खेल प्रभावित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
वर्षाका कारण नेपाल र यूएईबीचको खेल प्रभावित
काठमाडौं, वैशाख ७ :

नेपाल र यूएई बीचको खेल वर्षाका कारण प्रभावित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल चलिरहँदा एक्कासी पानी परेको  थियो । 

१८.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको छ। नेपाल १८.५ ओभरमा ८ विकेट क्षतिमा १ सय २२ रनको अवस्थामा छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार