
रुकुम पश्चिम, असोज २२ :
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- १ स्थित रुघाको बल्ले गाउँमा खरिद गरेरको कागती बिक्रीका लागि ग्रेडिङ गर्दै सिम्रुतका ठेकेदार डिलेन्द्र खड्का ।
बल्ले गाउँबाट एक सिजनमा १०० क्वीन्टल भन्दा बढी कागती जिल्ला बाहिर निकासी हुने गरेको छ। सिम्रुतमा कागतीको थोकमूल्य प्रतिकिलो ७० रहेको जनाइएको छ।