असोज २३ :

दशैँको टीका लगाउने साइतको बारेमा जो कोहीले पनि चासो राखिरहेका हुन्छन । यसपटकको दशैँमा टीकाको साइत कुन समयमा राम्रो छ भन्ने विषयमा हामीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीसँग छोटो कुराकानी गरेका छौँ: