शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी #भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी
समाचार

फूलपाती भित्र्याइँदै (फोटो फिचर)

· बिहीबार, २५ असोज, २०८१ मा प्रकाशित
फूलपाती भित्र्याइँदै (फोटो फिचर)
काठमाण्डौँ , असोज २५ :

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको कालिध्वज गणले तारकेश्वर नगरपालिका- ४ स्थित पुरानो गुह्‍येश्‍वरी मन्दिरमा फूलपाती पूजा गर्दै ।

बाँकेको राँझास्थित इमाननगर ब्यारेकमा रहेको नेपाली सेनाको श्री बज्र दल गणले नेपालगञ्जको वागेश्वरी मन्दिरमा फूलपाती भित्र्याउँदै । 

सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा आज फूलपाती भित्र्याइँदै ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार