सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

कुलमान घिसिङले भने - मदन भण्डारी मृत्यु प्रकरणको पनि छानबिन गरौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ जेठ, २०८३ मा प्रकाशित
कुलमान घिसिङले भने - मदन भण्डारी मृत्यु प्रकरणको पनि छानबिन गरौं
काठमाडौं, जेठ २७ :

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजदरबार हत्याकाण्डको छानबिन गर्ने कुराको स्वागत गर्दै  मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्न माग गरेका हुन् ।

घिसिङले उक्त घटनाको छानबिन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक उच्च व्यक्तित्वसँग सम्बन्धित घटनाहरूको पनि निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । यसैबीच अध्यक्ष घिसिङले निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार