सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति प्रदेश बागमती प्रदेश

प्रधानमन्त्री शाह महाधिवेशनमा सहभागी भएर काठमाडौँ फर्किए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० असार, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाह महाधिवेशनमा सहभागी भएर काठमाडौँ फर्किए
फाइल तस्बिर ।
काठमाडौै, असार १० :

प्रधानमन्त्री वालेन्द्र शाह पार्टीको महाधिवेशनमा सहभागी भए काठमाडौं फर्किएका छन् । रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह बिहान ११ : ३१ बजेको उडानद्वारा भरतपुरबाट काठमाडौँ फर्केका हुन् ।

परिवारसहित चितवन पुगेका प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मङ्गलबारको बन्दसत्रमा उनी सहभागी भएका थिए । 

महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भइसकेका छन् ।  यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । रास्वपाको प्रथम महाधिवेशनले नयाँ नेतृत्व र पदाधिकारी चयन गर्दैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार