शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार मनाेरञ्जन

टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा

टिका लगाइदिने पश्चिम र टिका थाप्ने पूर्व फर्कनुपर्ने
· शुक्रबार, २६ असोज, २०८१ मा प्रकाशित
टीकाको उत्तम  साइत विहान ११ बजेर ३६ मिनेटमा
काठमाडौँ, असोज २६ :

नेपालीहरुको महान चाड दशैँको यतिखेर नेपालभर र नेपाल बाहिर पनि निकै रौनक छ 

आज महाअष्टमी र महानवमी पर्व एकैदिन परेको थियो ।

शक्तिपीठहरुमा मानिसहरुको आज दिनभर जसो भीड लागेको छ।

भोलि ठूला बढाहरुले टीका र जमरा लगाइ दिएर आशिर्वाद दिने मुल विजया दशमी हो । 

 यो वर्ष विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

यसपटक टिका लगाइदिने व्यक्ति पश्चिम  फर्कनुपर्ने र  टिका लगाउने वा थाप्ने मानिस पूर्व फर्कनुपर्ने ज्योतिषविज्ञले बताएका छन ।

 घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भने विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक  विकास समितिले जनाएको छ  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार