शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

भारतीय सेना प्रमुख नेपाल आउँदै , मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
भारतीय सेना प्रमुख नेपाल आउँदै , मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
काठमाडौं, साउन २१ :

भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ नेपाल भ्रमणमा आउँदै छन् ।  प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी यही साउन ३१ गते (अगस्ट १६) नेपाल आउन लागेका हुन्।

नेपालको पाँचदिने औपचारिक भ्रमणका उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ। उनी गत असार १५  मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका थिए  । दुई देशका प्रधानसेनापतिलाई एक अर्को देशले मानार्थ महारथीको दर्ज्यानी चिन्ह्र प्रदान गर्ने प्रचलन रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार