बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

देउवा साउन २६ गते स्वदेश फर्किँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
देउवा साउन २६ गते स्वदेश फर्किँदै
फाइल तस्बिर ।
काठमाडौं, साउन २१ :

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कंदै छन् । हाल हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए । महतका अनुसार देउवा २६ गते राति ९: ४५ बजे नेपाल आइपुग्ने छन् ।

जेन्जी आन्दोलनमा पिटिएका देउवा दम्पती गत फागुन १३ गते थप उपचारका लागि भन्दै सिंगापुर प्रस्थान गरेका थिए । उनी निर्वाचनको केही दिनअघि मात्रै गएका थिए । कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति चयन गरेपछि देउवा राजनीतिकमा करिब निष्क्रियको अवस्थामा छन् । तर उनी पक्षधर कांग्रेसले राष्ट्रिय भेला बोलाएको सन्दर्भमा स्वदेश फर्कन लाग्नुलाई विशेष महत्वका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार