बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

कीर्तिमानी आरोही पुरबहादुर गुरूङको स्वयम्भूमा अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
कीर्तिमानी आरोही पुरबहादुर गुरूङको स्वयम्भूमा अन्त्येष्टि
काठमाडौं, साउन २२ :

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका पुरबहादुर गुरूङ युक्ताको आज अन्त्येष्टि गरिएको छ। कीर्तिमानी आरोही  युक्ताको शवयात्रासहित स्वयम्भूमा अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री सुधन गुरूङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए  । यसैगरी नेपाली कांग्रेसका सदस्य समेत रहेका युक्ताको पार्थीव शरीरमा कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरे ।

युक्ताको पार्थिव शरीर बिहीबार अपराह्न काठमाडौं ल्याइएको थियो। १० पटक सगरमाथाको सफल आरोहण गरेका युक्तासहितको १० जनाको टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर निधन भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार