
काठमाण्डौँ , कात्तिक २ :
नेपाली बजारमा आज सुनको मूल्य तोलामा छ सयले वृद्धि भएको छ ।
आज छापावाला सुन एक लाख ६२ हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भइरहेको छ ।