बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा देउवाको रिट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा देउवाको रिट
फाइल तस्बिर ।
काठमाडौं, भदौ ५ :

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  १५ औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवाले वारेसमार्फत शुक्रबार रिट दायर गरेका हुन्। 

आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न निस्सा दिइसकेको अवस्थामा महाधिवेशन रोक्नु माग गर्दै देउवा पक्ष सर्वोच्च पुगेको हो । संस्थापन इतर पक्षलेको भेलाले  देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।

त्यसो त संस्थापन पक्षको केन्द्रीय समिति बैठकले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने तालिका सार्वजनिक गरिएको छ। महाधिवेशनको तालिकासँगै प्रक्रिया नै सुरु भइसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार