बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक बन्द,धादिङ अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक बन्द,धादिङ अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित
रसुवा, भदौ १० :

रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण बन्द गरिएको प्रहरीले जनाएको छ ।

बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको  छ । उक्त क्रम फैलिने अवस्था भएका कारण दुवै तर्फबाट सवारी आवागमन निषेध गरिएको प्रहरीको भनाई छ ।  बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ ।

तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गईसकेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार