बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बाढीले पुर्‍याएको क्षति, उद्धार र राहतको अवस्थाबारे राष्ट्रपति पौडेललाई लामिछानेको ब्रिफिङ

प्रधानमन्त्रीको सट्टा रास्वपा सभापतिको दौडधुप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
बाढीले पुर्‍याएको क्षति, उद्धार र राहतको अवस्थाबारे राष्ट्रपति पौडेललाई लामिछानेको ब्रिफिङ
काठमाडौं, भदौ १५ :

राष्ट्रपति रामचन्द्र  पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । 

राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार