आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

सरकारलाई पद्मा अर्यालको आग्रह : विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमण्ड नगर्नू

‘घमण्डकै कारण बाढीपीडितको उद्धारमा अलमल भयो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० भदौ, २०८३ मा प्रकाशित
सरकारलाई पद्मा अर्यालको आग्रह :  विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमण्ड नगर्नू
काठमाडौं, भदौ ३० :

नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्याल विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमण्ड नगर्न सरकारलाई आग्रह गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्यालले घमण्डकै कारण सरकारले बाढीपीडितको उद्धार र राहतमा जति गर्नु पर्ने थियो त्यति कामहरू गर्न नसकेको आरोप लगाइन् ।

उनले भनिन्, ‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो तर घमण्डकै कारण गरेन ।’ उनले देश र जनताको माया सत्तापक्ष र विपक्षलाई फरक-फरक हुने नभई सबैलाई बराबर हुने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन ।काम नै भएन भन्न खोजेको होइन । अझ बेसी गर्न सकिन्थ्यो ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार