मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

· सोमबार, ६ कात्तिक, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , कात्तिक ६ :

नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउदै गएको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । योसँगै आज सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छ । 

त्यस्तै आज चाँदी बढेर प्रतितोला दुई हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार