बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
समाचार प्रदेश बागमती प्रदेश

पहिरो हटाएरसँगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
पहिरो हटाएरसँगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौं, असोज १२ :

धादिङको गजुरीस्थित चामबासको पहिरो हटाएसँगै पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । निरन्तरको वर्षाले पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग सोमबार अपराह्नदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

राजमार्गका आधा दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । सडक खुलेसँगै सवारीसाधनहरु गन्तव्यमा लागेको छन् । सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार