मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
राजनीति

दीपक मनाङ्गे देउवा पक्षीय कांग्रेसमा प्रवेश, तत्कालै पाए मनाङ संयोजको जिमेवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ असोज, २०८३ मा प्रकाशित
दीपक मनाङ्गे देउवा पक्षीय कांग्रेसमा प्रवेश, तत्कालै पाए मनाङ संयोजको जिमेवारी
काठमाडौै, असोज १३ :

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गे नेपाली कांग्रेसको देउवा समूहमा प्रवेश गरेका छन्। देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा शशांक कोइरालाले उनलाई पार्टी प्रवेश गरेका हुन्।

देउवा पक्षीय पनि १५ औं महाधिवेशनको तयारीमा जुटिरहँदा मनाङ्गे पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनलाई मनाङ संयोजक जिम्मेवारी दिइएको छ।

देउवा स्वदेश फर्किएकै दिन मनाङ्गे चुनदेवी पुगेर कांग्रेसमा लागेको छनक देखाएका थिए । एमालेमा प्रवेश गरेर राजनीति सुरु गरेका मनाङ्गे केही समय दल छाडेर स्वतन्त्र बसे । केही वर्षपछि उनी पुनः दलमा नै आबद्ध भएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार