सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार लुम्बिनी प्रदेश

कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किँदा चालकको मृत्यु

सक्रिय न्युज · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किँदा चालकको मृत्यु
कपिलबस्तु, असोज १६ :

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा आज बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको हो।दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार