बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार

खेतमा पानी लगाउन गएका एक युवकको करेन्ट लागेर मृत्यु

सक्रिय न्युज · ९ घण्टा अगाडि प्रकाशित
खेतमा पानी लगाउन गएका एक युवकको करेन्ट लागेर मृत्यु
गुल्मी, असोज २१ :

खेतमा पानी लगाउन गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका–५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन् ।

हिजो  दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्क विहीन भएपछि आफन्त तथा छरछिमेकले खोजी गरेका थिए । खोजीका क्रममा आज  बिहान सिमलचौरस्थित आफ्नै खेत नजिकै विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार