बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’दर्ता
काठमाडौं, असोज २२ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अन्ततः आफ्नै नेतृत्वमा नयाँ दल खोलेका छन् । निर्वाचन आयोगमा बिहीबार उनको ‘नेपाल पथ पार्टी’दर्ता भएको छ।

प्रसाईंको दल निर्वाचन आयोगमा २२५ नम्बरमा दर्ता भएको छ। आयोगले  प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ।

नयाँ पार्टीको औपचारिक घोषणा आउँदो मंसिर ७ गते गर्ने झापाको दमकमा घोषणासभा गर्ने प्रसाईंले बताए। यसअघि उनले डा. धवलशम्शेर राणासँग मिलेर पार्टी खोल्ने सहमति गरेको मसी नसुक्दै दुवैबीच मतभिन्नता भयो । कुरा नमिलेपछि राणाले केही महिनाअघि एक्लै ‘जय नेपाल पार्टी’ दर्ता गराइसकेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार