शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल
काठमाडौं, असोज २३ :

दशैंका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिएको छ ।

टिकट खुल्ला भएसँगै टिकट लिन रातिदेखि नै सर्वसाधारणको भीड लागेको छ।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट आ-आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्।

अग्रिम टिकट खुलेसँगै बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको छ।  दशैंका बेला यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम टिकट बुकिङका लागि पुगेका हुन्। वडा दशैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार