सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी

· १ घण्टा अगाडि प्रकाशित
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी
काठमाडौँ, असोज २६ :

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पार्टी कार्यालय सानेपामा सहमहामन्त्री पदको बिभिन्न क्लष्टरका साथै केन्द्रीय सदस्यका समेत केहि क्लष्टरको मतगणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको सभापति पदमा गगन थापा बिजयी भैसकेका छन् भने खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्।

यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका हुन् भने महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका हुन् ।  महामन्त्री महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त) विजयी भएकी छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार