
काठमाण्डौं, कात्तिक ८ :
सत्तारुढ दलहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा सरकारको एक सय दिनको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति लगायत बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।