शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र #शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र
राजनीति प्रदेश मधेस प्रदेश

एमाले मधेस सरकारबाट बाहिरियो ,सरकारलाई दिएको समर्थन पनि फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
एमाले मधेस सरकारबाट बाहिरियो ,सरकारलाई दिएको समर्थन पनि फिर्ता
जनकपुर, असोज ३० :

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा बुझाएका छन्।

एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत उनीहरुले बुझाएका छन्। 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टीसँगै एमाले पनि सहभागी थियो ।अब एमालेले नयाँ सरकार गठनको कसरत अघि बढाउने भएको छ। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार