आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित #नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित
प्रदेश मधेस प्रदेश

मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु, तीन जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु, तीन जना घाइते
जनकपुर, कात्तिक १ :

जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो । यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् । अखिलेशको अवस्था गम्भीर छ । निजको  जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार