आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३६ मिनेट अगाडि प्रकाशित
बैतडीमा  ४ दशमलव २ म्याग्निच्युडको भूकम्प
बैतडी, कात्तिक ८ :

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार