सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
मनाेरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १८ मिनेट अगाडि प्रकाशित
चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त
काठमाडौं, कात्तिक ९ :

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको हो। फिल्म निर्माता तथा लेखक समेत रहेका पण्डितसँग यसअघि चलचित्र विकास बोर्डमा आबद्ध भई काम गरिसकेको अनुभव रहेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि मनिष पण्डित्सहित नरेश पौडेल र निशा आधिकारीको नाम मन्त्रिपरिषद्‌मा पठाएको थियो।

सोही तीन जनाबाट पण्डितलाई नियुक्त गरिएको हो।  निवर्तमान अध्यक्ष दिनेश डीसीको दुई वर्षे कार्यकाल सकिएपछि मन्त्रालयले असोज १ गते बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार