काठमाण्डौं, कात्तिक ९ :

नेपालले साफ च्याम्पियनसिप अन्तर्गत अहिले जारी  श्रीलंकाविरुद्धको खेलमा फराकिलो अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ५-० को अग्रता लिएको छ ।

पहिलो हाफमा नै नेपालले ४ – ० को अग्रता लिएको थियव । खेलको सुरुदेखि नै आक्रमण बुनेको नेपालले श्रीलंकालाई दबाबमा राखेको छ  ।